त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर...