७ दिनभित्र कोभिड महामारी नियन्त्रणको कार्ययोजना ल्याउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले...