सामाजिक सञ्जालमा लगाएको आरोपको प्रहरीद्वारा खण्डन
काठमाडौँ । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने सामाजिक सञ्जालमा लगाइएको आरोपको खण्डन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी नेपाल प्रहरीलाई जोडेर...