कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ: स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको जानकारी दिए । आइतबार...