वीरगञ्जमा दुई न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना पुष्टि
वीरगञ्ज । जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधवार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शङ्कास्पद १ सय...