सोमबारदेखि सञ्चारकर्मीलाई खोप लगाउने निर्णय
काठमाडौँ । सरकारले भोली (सोमबार) देखि सञ्चारकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिदेखि खोप लगाउने व्यवस्था...