थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना पुष्टि भएको हो। योसहित...