कोरोना संक्रमणबाट गजेन्द्रनारायण अस्पतालका एक कर्मचारीको मृत्यु
सप्तरी । कोरोना संक्रमणबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याबमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालको ल्याबमा फर्मासिस्ट पदमा कार्यरत राजविराज वडा-२ का २८ वर्षीय युवकको बुधबार बिहान ११...