कोरोना खोपसम्बन्धमा भएको प्रगतिबारे उपप्रधानमन्त्री पोखरेलद्वारा छलफल
काठमाडौँ। उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतीबारेमा जानकारी लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको...