थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो
काठमाडौं । नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार...