कोरोना संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य रुपमा डिस्चार्ज गर्नु : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । यसरी टेष्ट गर्न नेगेटिभ आए होम...