कोरोना भाइरसविरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी
काठमाडौँ । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मङ्गलवार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको...