स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले डा. उप्रेतिलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । स्वास्थ्यमन्त्रीभानुभक्त ढकालको सिफारिसमा डा. उप्रेतिलाई...