नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मी र कर्मचारीले दिए सामूहिक राजीनामा
वीरगन्ज । नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जका ३५० स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिएका छन्। २४ सै घण्टा कोरोना संक्रमितको उपचारमा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी तथा अस्पतालमाथि आक्रमण गर्ने...