चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भत्ता यथावत्
काठमाडौँ । सरकारले कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको भत्ता यथावत् राख्ने भएको छ । राजस्व सङ्कलनमा आउने सङ्कुचन र सार्वजनिक खर्चमा पर्ने...