चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. दिव्या सिंह नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओम) को डिनमा प्राध्यापक डा. दिव्या सिंह शाह नियुक्त भएकी छन्। त्रिवि कार्यकारी परिषद्ले डा. सिंहलाई डिनमा नियुक्त गरेको हो। प्रा. डा....