चर्चले छर्केको नुन पानीबाट ४६ जनामा कोरोना संक्रमण
काठमाडौँ । दक्षिण कोरियाको एउटा चर्चले सङ्क्रमणबाट बच्न सकिन्छ भन्दै मानिसहरूलाई नुन पानी खुवाउँदा र छर्किँदा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । एउटै बोटलबाट सबैलाई नुनपानी खुवाउँदा र छर्किँदा ४६...