जुगल गाउँपालिकाका अध्यक्षले गलत सूचना फैलाएको मन्त्रालयको दाबी
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गलत सूचना दिएर भ्रममा पारेको स्वास्थ्य मन्त्रालयको दाबी छ । मंगलबार जुगल गाउँपालिकाको गुम्बा गाउँमा रुघाखोकीको लक्षण जस्तै मिल्दोजुल्दो लक्षण भएको रोग देखा परेको भन्दै...