डा. केसीलाई स्थानान्तरण गर्न डडेलधुरा अस्पतालमा सुरक्षाकर्मी परिचालन
काठमाडौं । डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाबदिएको छ । सोमबार बिहानैदेखि केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि प्रहरीले दबाब दिएको बताइएको छ । अस्पतालमा व्यापक...