सिटिइभिटीका दुई नक्कली प्ररीक्षार्थी पक्राउ
वीरगंज । सिटिइभिटीको नर्सिङ विषयको परीक्षामा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका–१ जेठहरियाका २२ वर्षीय जोगेन्द्र नारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका–६ धरमपुरका कौशल प्रसाद...