‘सिकलसेल’ उपचारमा स्थानीय सरकार सक्रिय
घोराही । गत असारको दोस्रो सातामात्रै घोराही उपमहानगरपालिकाले सिकलसेल उपचारका लागि निःशुल्क शिविरको आयोजना गर्यो । घोराहीको रामपुर, सौडियार र नारायणपुरमा गरिएको शिविरमा ५३ व्यक्तिमा सिकलसेल एनिमिया (हँसिया रक्तकोष रोग)का...