१० फाल्गुन २०७५, शुक्रबार
सरकारी चिकित्सकद्वारा देशभर आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौँ । समायोजन अध्यादेश विरोधमा उत्रेका सरकारी चिकित्सकहरूले शुक्रवार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्। स्थानीय तह मातहत राख्ने गरी आएको कर्मचारी समायोजन ऐन सच्याउन सरकारलाई दबाब...