महालक्ष्मी नगरपालिकाद्धारा १५ सामुदायिक विद्यालयमा स्यानेटरी प्याड वितरण
महालक्ष्मी नगरपालिकाले १५ सामुदायिक विद्यालयमा अध्ययनरत १० वर्षमाथिका किशोरीलाई स्यानेटरी प्याड वितरण गर्ने भएको छ । रजस्वला भएको समय किशोरी अध्ययनका लागि नियमित विद्यालय उपस्थित हुन् भन्ने उद्देश्यका साथ नगरपालिकाले...