खटाएको कार्यालयमा जान स्वास्थ्यकर्मीको अटेरी
संखुवासभा । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीले सरुवा गरेको स्वास्थ्य संस्थामा जान अटेरी गरेका छन् । कार्यालयले डेढ वर्षयता ६ स्वास्थ्यकर्मीको विभिन्न स्थानीय तहमा सरुवा गरेको थियो । तर, ती कर्मचारीहरू...