ठूलो लगानीमा क्यान्सर अस्पताल
चितवन । निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गर्नेभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष...