महोत्तरीमा १३१ कुष्ठरोगी
गौशाला । महोत्तरी जिल्लामा १३१ कुष्ठरोगी छन् । जलेश्वर नगरपालिका कार्यालयले आज ‘नगरस्तरीय कुष्ठरोग निवारण अभियान’ कार्यक्रमबारेमा पत्रकारसँग गरेको अन्तरक्रियामा नगरपालिकाका स्वास्थ्य विकास अधिकृत डा. सुबोधकुमार मिश्रले महोत्तरीका १० नगरपालिका...