पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण
काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाठेघरसम्बन्धी क्यान्सरको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले सर्वोच्च शिखर आरोहण आरोहण गर्ने भएकी छन् । महिलालाई लाग्ने उक्त रोगको उपचार खर्चिलो हुने हुँदा त्यसलाई...