धौलागिरि अञ्चल अस्पतालको आफ्नै औषधालय
बागलुङ । धौलागिरि अञ्चल अस्पताल बागलुङले आफ्नै औषधि वितरण केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रको अस्पताल विकास समितिका अध्यक्ष मञ्जेशबम मल्लले केन्द्रको उद्घाटन गरे । स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले...