गर्मीमा स्वच्छ पानी र खानेकुरामा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह
काठमाडौँ । गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने...