मिर्गौला रोग पीडित सेनलाई उपचारमा समस्या
रामपुर (पाल्पा) । दुुवै मिर्गौलामा खराबी देखिएपछि रामपुर नगरपालिका–५ डाब्राका रेमबहादुर सेनलाई उपचार गर्न समस्या परेको छ । दुई महिनादेखि मिर्गौलाको नियमित उपचार गराइरहेका सेनलाई आर्थिक अवस्थाले गर्दा उपचारमा समस्या...