राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्य मन्त्री पौडेलको पहिलो निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यान्सर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन...