बिदाका दिन सरकारी अस्पताल खोल्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको पत्र
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बिदामा बहिरंग सेवा खोल्न ध्यानाकर्षण गराएको छ। सार्वजनिक बिदाका दिन सरकारी अस्पतालले सेवा दिनुपर्ने भन्दै बहिरंग सेवा खोल्न ध्यानाकर्षण गराइएको...