प्रतिफल आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा नतिजा मूलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । मङ्गलबार...