देशभरका कारागारमा योग शिविर चलाउँदै गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने भएको छ । योग शिविर ललितपुरको नख्खु कारागारबाट सुरु हुने छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा...