छिनछिनमा बत्ती जाने गुनासो आएको भन्दै ऊर्जामन्त्री घिसिङले गरे विद्युत् भार प्रेषण केन्द्रको अनुगमन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । सोमबार साँझ...