‘विद्युत् क्षेत्रमा उत्पादनसँगै उपभोग र व्यापार रणनीति आवश्यक’: इप्पान अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशमा विद्युत् उत्पादन क्षमतामा वृद्धि भइरहे पनि त्यसअनुसार उपभोग, व्यापार र निर्यातका स्पष्ट तथा कार्यान्वयनयोग्य योजना नहुँदा चुनौती...