मापदण्ड नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर बनाउने जिम्मा कसरी दिइयो ? भन्दै माओवादीको प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गरेका छन् । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा...