मधेशका डिप बोरिङ जडान हुने ठाउँमा चाँडो बिजुली पुर्याउन मातहतका कार्यालयलाई हितेन्द्रको निर्देशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटोभन्दा छिटो विद्युत् पहुँच पुर्याउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । मंगलबार...