१३२ केभी प्रसारण लाइनको तार फेर्न स्थानीयको अवरोध
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि प्रसारण लाइन निर्माण गर्दा...