कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै
पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका-६ मा...