स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र परेको जनाएको छ । महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७३/७४ पछि मुलुकमा...