‘साझेदारी वन गरिब समुदायलाई फाइदा पुर्याउने गरी क्रियाशील हुनुपर्छ’ : मन्त्री शाही
पाटन (ललितपुर)। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले साझेदारी वन अतिविपन्न तथा गरिब समुदायलाई फाइदा पुर्याउने गरी क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । वन तथा भू संरक्षण विभागद्वारा आज ललितपुरमा...