वायु प्रदूषण न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा वन मन्त्री शाहीको जोड
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय...