स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ : मन्त्री बस्नेत
नेपालगञ्ज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज यहाँ प्रभातफेरी पछि आयोजित...