रास्वपाले भन्यो : ‘सरकार एक्लैले सक्दैन, उच्चस्तरीय सर्वदलीय संयन्त्रमार्फत राहत, उद्धार र पुन:स्थापनाको काम गर्छौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं सांसद जगदीश खरेलले उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत बाढीपछिको उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणका काम गर्ने बताएका छन् । रास्वपा सभापति रवि लामिछानेको...