२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन बुँदे सहमति लागू नभए अब चुप नबस्ने प्रधानमन्त्रीलाई ‘विप्लव’को चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभए अब चुप नबस्ने चेतावनी दिएका छन्।

मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेसम्म सरकारले सहमति कार्यान्वयन नगरेको बताए।

उनले भने, ‘हामीसँग भएको तीन बुँदेको कुरा छ, हामी चुनावमा पनि जाने नै हो। लड्ने नै हो, जनतालाई हामी भन्छौँ एक पटक हामीलाई जिताउनुस्। हामीलाई नै जिताउनुपर्छ। नेपाल कसरी चलाउनुपर्छ हामी देखाइदिन्छौँ। हामी उस्तै होइनौँ। दलालहरूको ठाउँमा जनताको राज कस्तो हुन्छ हामी देखाउँछौँ नि। यो देशमा लुटेर खाने होइन गरेर कसरी खाने देखाउने चाहना छ। हामीले नै गर्ने हो, तीन बुँदे लागू गर्नुस् केपीजी। लागू गर्नुभएन भने तपाईँले सोचेजस्तो हुनेवाला छैन।’

उनले कम्युनिस्ट आन्दोलनमा धेरै समीक्षासहित यहाँ आइपुगेको बताए। उनले एमाले राम्रो भइदिएको भए आफूहरूले ०५२ सालमा त्यो कदम चाल्नु नै नपर्ने बताए।