कार्की आयोगको प्रतिवेदनप्रति ओलीको असहमति, निष्कर्ष अस्वीकार्य रहेको टिप्पणी
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की आयोगद्वारा तयार गरिएको प्रतिवेदनप्रति गम्भीर असहमति जनाएका छन्। उनले उक्त प्रतिवेदनलाई त्रुटिपूर्ण, पूर्वाग्रहयुक्त तथा व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने खालको भन्दै स्वीकार गर्न...