चुनौतीपूर्ण परिस्थितिमा पार्टी एकता आवश्यक रहेको ओलीको सन्देश
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा देखा परेका चुनौतीहरू सामना गर्न पार्टीभित्र एकता अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित...