कैलाली पुगेर प्रधानमन्त्री ओलीले भने-‘देश विकासका लागि सरकार प्रतिबद्ध छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्। कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा...