२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यो जति भ्रष्ट र विवादित मन्त्रिपरिषद् कुनै थिएन’-सांसद ज्वाला

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले अहिलेसम्मको भ्रष्ट र विवादित मन्त्रिपरिषद् अहिले प्रधानमन्त्री केपी ओली नेतृत्वकै भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भने पनि व्यवहारमा नदेखिएको बताए ।

उनले भने, ‘अख्तियारमा बयान दिन मन्त्री, पूर्वमन्त्री र कर्मचारीहरूको जुलुस लागेको छ । यो त अलि लज्जाजनक भएन र प्रधानमन्त्रीज्यू रु भ्रष्टाचारमा जोडिएका मन्त्रीहरूलाई राजीनामा दिएर मात्रै उन्मुक्ति दिने होइन, कारबाहीको प्रक्रिया अघि बढाइयोस् ।’

सरकार गठन भएको एक वर्षसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।